दफा १४
सेवा शुल्क
ः
(१) स्वास्थ्य संस्था, चिकित्सक वा स्वास्थ्यकर्मीले सुरकिक्षत गर्भपतन सेवा उपलब्ध गराए बापत सेवा उपभोग गर्ने व्यक्तिसंग सेवा शुल्क लिन सक्ने छन् ।
(२) उपदफा (१) बमोजिम लिने सेवा शुल्कको दर प्रत्येक स्वास्थ्य संस्थाले सबैले देख्ने स्थानमा राख्नु पर्नेछ ।